समाज
सरकारद्वारा आरोहणका लागि ५७ हिमाल खुला, यसअघि खुलेका ६८ हिमालमा मानव पाइला परेन
काठमाडौं । सकारले ५७ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरेको छ । हिमालको सूची सार्वजनिक गर्दै पर्यटन विभागले नयाँ हिमाल आरोहणका लागि खुला भएको जानकारी दिएको छ ।
विभागले पाँच हजार आठ सय मिटरदेखि ६ हजार आठ सय मिटरसम्मका...



