sevenstartv.com ७ पुष २०८२, सोमवार

४ वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ

२७ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । ललितपुर महानगरपालिका-१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भियतनामी नागरिक माई होङ्ग किन्हालन पक्राउ परेका हुन् । 

बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको हो । 

आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएका थिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्