बर्दियामा चितुवाको आक्रमण बाट एक महिलाको मृत्यु
काठमाडौं । बर्दियामा चितुवाको आक्रमण बाट एक महिलाको मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु हो । नेपाल भारत सीमा क्षेत्रमा उनी बाख्रा चराउर्दै गर्दा चितुवाले आक्रमण गरेको थियो ।
त्यसपछि स्थानीयले देखेपछि होहल्ला गरेपछि चितुवा भागेको थियो । घाइते भएकी जुनालाई जिल्ला अस्पताल गुलरिया पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

.gif)