sevenstartv.com ७ पुष २०८२, सोमवार

मनाङ केन्द्रबिन्दु भएर भूकम्प

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । मनाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको भ्रका भन्ने ठाउँमा रहेको थियो ।

बिहान ८ बजेर २२ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ३.८ म्याग्निच्युड रहेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्