sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

समाज

फूलैफूलले सजिएको पशुपतिनाथ

काठमाडौं । महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै बढेको भिड अहिले झन् बढ्दै...