प्रधानमन्त्री ओलीले दिए महाशिवरात्रिको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा महाशिवरात्रि पर्वको शुभकामना दिएका छन् ।
मंगलबार पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘महाशिवरात्रिको शुभकामना जय पशुपतिनाथ’

.gif)