म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।
बिहान ९ बजेर १८ मिनेट जाँदा गएको सो भूकम्पको तीव्रता ३.५ म्याग्निच्युड रहेको थियो ।
भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।