sevenstartv.com ७ पुष २०८२, सोमवार

महाशिवरात्रीलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष सक्रिय

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मुल समारोह समिति तथा उपसमितिहरु गठन गरेको छ ।सोमबार कोषले पत्रकार सम्मेलन गरेर महाशिवरात्रीको तयारीका बारेमान जानकारी दिएको हो ।

प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमिमित सदस्य राजकुकार खत्रीले सरकारले निर्धारण गरेको सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए । 

फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाइको व्यवस्थासमेत गरेको उनको भनाइ छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्