स्टार अपडेट्स्
पोखरा पुगे पूर्वराजा शाह
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । दुई साता लामो बसाइका लागि उनी पोखरा पुगेका हुन् ।
पोखराको लेकसाइडमा हालै संचालनमा आएको सोल्टी होटलमा उनको बास हुनेछ।
पोखरामा बस्दा उनले शुभेच्छुकहरुसँग भेटघाट गर्ने जनाइएको छ । पोख...



