sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

पोखरा पुगे पूर्वराजा शाह

११ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । दुई साता लामो बसाइका लागि उनी पोखरा पुगेका हुन् । 

पोखराको लेकसाइडमा हालै संचालनमा आएको सोल्टी होटलमा उनको बास हुनेछ।

पोखरामा बस्दा उनले शुभेच्छुकहरुसँग भेटघाट गर्ने जनाइएको छ । पोखरामा उनको स्वागतका लागि ठूलो संख्यामा सर्वसाधरण भेला भएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्