स्टार अपडेटस्
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि, यी विषयमा हुनेछ छलफल
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः बस्दैछ । करिब एक महनिा बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।
असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवे...

.gif)