बसले थिच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
काठमाडौं । सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरीका निरीक्षक ९इन्स्पेक्टर० को मृत्यु भएको छ ।
गएराति पौने ९ बजेतिर बलरा नगरपालिका(९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक...



