नेपाली गीत, संगीत गुणस्तरीय बन्दै गएको छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगीत गुणस्तरीय बन्दै गएको बताएका छन् ।
सोमबार सुदूरपश्चिम कलाकार समाजले काठमाडौं आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले नेपाली...



