भारतीय सेनाका ब्रिगेडियर झाको निधन
काठमाडौं । भारतीय ब्रिगेडियर अमिताभ झाको निधन भएको छ । सिरियाको गोलान हाइट्समा उनको स्वास्थ्य कारण मृत्यु भएको भारतीय सेनाले जनाएको छ । उनको पार्थिव शरीर भारत ल्याइँदैछ ।
गोलान हाइट्समा संयुक्त राष्ट्र संघको डिसङ्गेज...



