sevenstartv.com १७ असार २०८३, बुधवार

एमालेले बाेलायाे केन्द्रीय सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी पुस १० गते ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो । 

उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यस...