sevenstartv.com १७ असार २०८३, बुधवार

कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ ।खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यो खेलको विजेता फाइनल पुग्नेछ र सुदूरपश्चिमसँग उपाधिका...