मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौं । मनाङको ङिस्याङमा केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३७ मिनेटमा भूकम्प गएको हो ।
केन्द्रले भूकम्पबाट के कति क्षति भयो भन्नेबारेमा विवरण प्राप्त नभएको जनाएको छ ।

.gif)