sevenstartv.com १७ असार २०८३, बुधवार

मन्त्री भट्टराईले भेटीन् माईतीघरमा बिरोध जनाइरहेका नेत्र चापागाईंलाई

काठमाडौं । शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माईतीघर मण्डलामा उभिएर बिरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गरेकी छन् । 

सोमबार शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत...