रवि लामिछाने पोखराबाट काठमाडौं आउँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखराबाट काठमाडौं आउँदै छन् ।
पोखराबाट काठमाडौं आउन हवाई जहाजको टिकट नपाएपछि उनी सडकमार्ग भएर काठमाडौं आउँदै गरेको जनाइएको छ । लामिछाने पोखराबाट आ...



