sevenstartv.com १७ असार २०८३, बुधवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै बुधबार चादिँको मूल्य १० रुपैयाँले बढेर १...