नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।...