sevenstartv.com १७ असार २०८३, बुधवार

तनहुँको डुम्रे बजारमा आगलागी

काठमाडौं । तनहुँको डुम्रे बजारस्थित एक घरमा बुधवार बिहान आगलागी भएको छ । बन्दिपुर गाउँपालिका वडा नम्बर १ मा पर्ने डुम्रेबजार स्थित केशव अधिकारीको पक्की घरको पाँचौँ तलामा आगलागी भएको हो । 

आगलागीबाट अन्दाजी ५० मुरी धान...