धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने मन्त्री यादवकाे प्रतिवद्धता
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उनले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना ज...



