sevenstartv.com १७ असार २०८३, बुधवार

उपत्यकाव्यापी अन्तर नगरपालिका मेयर कप चैतमा हुने

काठमाडौं । गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर नगरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता आगामी चैतमा आयोजना हुने भएको छ ।

नगरपालिकाको वडा नं.१० टाहाखेल-झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशा...