रास्वपाको बहिष्कारबीच संसद्मा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहिस्कारकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन सुरु गरेका छन् ।
बैठकको सुरुमा रास्वपा सांसद्हरूले उठेर विरोध जनाएपछि सभामुखले बस्न आग्रह गरेका थिए । तर आग्रह...



