sevenstartv.com ७ पुष २०८२, सोमवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ३ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै शुक्रबार चादिँको मूल्य ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्