sevenstartv.com ७ पुष २०८२, सोमवार

नेपाली सेनाको फोटो प्रदर्शनी सुरु

१५ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली सेनाको फोटो प्रदर्शनी सुरु भएको छ । 

सेना दिवस २०८१ को अवसरमा नेपाली सेनाले मंगलबारबाट फोटो प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो । 

संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि प्रदर्शनी महत्वपूर्ण हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरुले स्टल राखेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्