sevenstartv.com १७ असार २०८३, बुधवार

एमालेका नेता विक्रम चौधरी लोसपामा प्रवेश

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले महोत्तरीका नेता विक्रम चौधरी पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश  गरेका छन् ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको निवासमा आयोजित एक कार्यक्रम बिच एमालेबाट पिप्रा गाउँपालिकाका प्रत्याशी रहेका नेता चौधरी लोसपामा प्रवेश गरेका हुन् । 

नेता चौधरीलाई अध्यक्ष ठाकुरले पार्टीमा स्वागत गरे ।  

 

यो पनि पढ्नुहोस्