sevenstartv.com १७ असार २०८३, बुधवार

हुम्लामा बाक्लो हिमपात

काठमाडौं । हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो । 

सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको छ । लिमीमा दुई इन्चभन्दा...