sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

कांग्रेस कोषाध्यक्ष भएपछि पहिलो पटक पुगे चितवन : उमेश श्रेष्ठ

३ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रिय सदस्य सुनिल थापा चितवन पुगेका छन् । 

उनीहरुललाई भरतपुर विमानस्थलमा कांग्रेस नेता तथा कार्यकर्ताले भब्य स्वागत गरे । कांग्रेस केन्द्रिय कोषाध्यक्ष भएपछि श्रेष्ठ  पहिलो पटक आफ्नु निर्वाचन क्षेत्रमा गएका हुन् । 

यो पनि पढ्नुहोस्