जय ट्रफी फाइनल : खराब मौसमका कारण खेल सुरू हुन ढिलाइ
काठमाडौं । मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को फाइनल खेल आजदेखि हुँदैछ । तीन दिवसीय फर्म्याटमा हुने उपाधि भिडन्तमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।
वीरगञ्जस्थित नारायणी क्...



