बाघको आक्रमणमा परी एक महिलाको मृत्यु
काठमाडौं । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका-७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।
ठाकुरबाबा नगरपालिका-६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको बताइएको छ ।

.gif)