sevenstartv.com १७ असार २०८३, बुधवार

हुम्लामा हिमपात

२८ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।

पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।

 

 

 

 

 

यो पनि पढ्नुहोस्