sevenstartv.com १७ असार २०८३, बुधवार

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

१ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

 काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटेको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

यो पनि पढ्नुहोस्