sevenstartv.com १७ असार २०८३, बुधवार

काठमाडौंको काँडाघारीबाट रक्तचन्दनसहित केही व्यक्ति पक्राउ

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको काँडाघारीबाट रक्तचन्दनसहित केही व्यक्ति पक्राउ परेका छन् । 

उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । रक्तचन्दनको परिणाम प्रहरीले खुलाइसकेको छैन । यसबारे थप विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्