sevenstartv.com १८ असार २०८३, बिहिवार

बाँझो जग्गाको समस्या समाधान गर्न नीतिगत सुधारको योजना बनाइ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँझो जग्गाको समस्या समाधान गर्न नीतिगत सुधारको योजना बनाइ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । 

मंगलबार बसेको समिति बैठकले नेपालमा बाँझो जग्गा, अव्यवस्थित ब...