खानेपानी संस्थानका कर्मचारीहरुलाई विनियमावली कार्यान्वयन गर्न मन्त्री यादवकाे निर्देशन
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरुलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली-२०८१’ सम्बन्धी जानकारी दिन आयो...



