sevenstartv.com १८ असार २०८३, बिहिवार

आरोहणका लागि सगरमाथासहितका हिमालहरूमा रोप फिक्सिङको काम सुरू

काठमाडौं । वसन्त ऋतुसँगै सुरू हुने हिमाल आरोहणको नयाँ सिजनका लागि सगरमाथासहितका हिमालहरूमा रोप फिक्सिङ अर्थात् डोरी टाँग्ने काम सुरू भएको छ ।

अहिले आइसफल डाक्टरको टोलीले सगरमाथाको पहिलो शिविरदेखि दोस्रो शिविरसम्म डोरी टाँग...