समपूरक र विशेष अनुदान अन्तर्गत तीन हजार नयाँ आयोजनाका लागि ५३ अर्ब अनुदान माग
काठमाडौं । प्रदेश र स्थानीय तहले अनुदानमा आधारित आयोजना बनाउन ५३ अर्बभन्दा बढी रकम प्रस्ताव गरेका छन् । यसका लागि उनीहरुले ३ हजार १६२ वटा नयाँ आयोजना पेस गरेका छन् ।
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेटका ला...



