sevenstartv.com १८ असार २०८३, बिहिवार

तीन तलामाथिबाट लडेर वृद्धाको मृत्यु

काठमाडौं ।  बागलुङ नगरपालिका-४  श्रीनटोलमा  तीन तलामाथिबाट लडेर वृद्धाको मृत्यु भएको छ ।

बिहान पौने ५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका...