sevenstartv.com १८ असार २०८३, बिहिवार

वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन् । 

शनिबार ललितपुरमा स्यस्यः समाज, यलको ११ औँ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्...