sevenstartv.com १८ असार २०८३, बिहिवार

राज्यमन्त्री गर्बुजाद्वारा शपथग्रहण

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यमन्त्री गर्बुजाले पद तथ...