sevenstartv.com ६ पुष २०८२, आइतवार

दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभाबाट पारित

२१ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

आइतबाको राष्ट्रिय सभा बैठकमा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’माथि छलफल गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । 

यसअघि विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि राष्ट्रिय सभामा छलफल जारी छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्