गीतकार शान्ता राइको गीत 'नछुट्टिने मन' सार्वजनिक
काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत 'नछुट्टिने मन' सार्वजनिक भएको छ । शान्ता राइको शब्दरचना र स्वर्गीय बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।
योगेन मुकारु...



