आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वाजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३५ रुपियाँ ४३ पैसा र बिक्रीदर १३६ रुपियाँ ०३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ ९५ पैसा र बिक्रीदर १५४ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रुपियाँ ८० पैसा र बिक्रीदर १८१ रुपियाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ३७ पैसा र बिक्रीदर १६५ रुपियाँ ०९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७० पैसा र बिक्रीदर ८८ रुपियाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ १९ पैसा र बिक्रीदर ९८ रुपियाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ९२ पैसा र बिक्रीदर १०५ रुपियाँ ३९ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपियाँ ४५ पैसा र बिक्रीदर ९ रुपियाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७४ पैसा र बिक्रीदर १८ रुपियाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ११ पैसा र बिक्रीदर ३६ रुपियाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ १५ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा कायम भएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४५ पैसा र बिक्रीदर १७ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४१ रुपियाँ ७४ पैसा र बिक्रीदर ४४३ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३५९ रुपियाँ २० पैसा र बिक्रीदर ३६० रुपियाँ ७९ पैसा, ओमनी रियाल एकको खरिददर ३५१ रुपियाँ ७७ पैसा र बिक्रीदर ३५३ रुपियाँ ३३ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

.gif)