sevenstartv.com १८ असार २०८३, बिहिवार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा एक-अर्कालाई साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्कासन गर्ने होडबाजी चलेको छ । 

केन्द्रीय सदस्यहरू अनुराग शाह र अशोकसिंह बिष्टले आफूहरूलाई...