'दाङस्थित टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस्'
काठमाडौं । नेपाली कांग्रेसका सांसद् दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल (तुलसीपुर एयरपोर्ट)लाई राजनीतिक दलहरूले चुनाव जित्ने भर्याङको रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठ...



