sevenstartv.com १९ असार २०८३, शुक्रवार

भरतपुरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

काठमाडौं । चितवनको भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-१४ नमस्ते चोकमा शनिबार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

गित...