sevenstartv.com २४ मंसिर २०८२, बुधवार

भरतपुरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

४ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । चितवनको भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-१४ नमस्ते चोकमा शनिबार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा प्र ०३-००३ प २९७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ रोड छेउमा रहेको विजुलीको पोलमा ठोक्किदा 
पर्सा ठोरी गाउँपालिका-१ बस्ने ५५ वर्षिय गम बहादुर कुँवरको मृत्यु भएको हो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्