यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य
काठमाडौं । आईसिसी महिला ट्वी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ मा नेपाल र युएईको खेल जारी छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनायो...



